कार्यक्रम जिल्लाहरु

ब्रोसरअझै बढी

भिडियोअझै बढी

श्रीराम सुवेदी
प्रवक्ता तथा कार्यक्रम महाशाखा प्रमुख
टेलिफोन : +९७७१-०१-४०३०७०० Ext: 272

» थप कथाहरू

  • २०७४

    २९ श्रावण

    हस्तकला सामग्रीहरूको बजारीकरणले आयस्तर वृद्धि

    Market linkage of handicraft products lifts income level गरीबी निवारण कोष ‘नेपालमा द्वन्द्व प्रभावितहरूका लागि बजार विकास’ परियोजनाले द्वन्द्व–प्रभावित क्षेत्रहरूमा विपन्न कालिगढहरूका लागि बजार सिर्जना गर्नमा केन्द्रित छ । परियोजनाले दक्ष कालिगढहरूलाई बजारसँग जोड्छ । यसले गर्दा गरीब कालिगढहरूको आयस्तर वृद्धि भई उनीहरूको जीवनस्तर सुध्रिनुका साथै नेपाली सम्पदासँग गाँसिएका परम्परागत सीपहरूको संरक्षणसमेत हुन्छ ।

  • २०७४

    २४ श्रावण

    Agriculture Cooperative in Kapilbastu - A Case of Institutional Development

    Agriculture Cooperative in Kapilbastu - A Case of Institutional Development The case study on how PAF is supporting communities for Institutional Development.

  • २०६९

    ८ वैशाख

    गरिबीको मार निर्मुल पार्ने कार्यक्रम

    कञ्चनपुर, वैशाख १५ - झलारी गाविस-७ का केशव दगौरा, एक स्वतन्न्र कमैया जो आफ्नै घर र व्यवसाय भएकोमा खुसी छ । उहाँ कमैया प्रथाबाट मुक्त भएको एक दशक देखिनै आफ्नो परिवारको आर्थिक स्तर बढाउन कठिन मेहेनत गरिरहेका छन् ।

  • २०६८

    ९ चैत्र

    0

    Soap factory set up in a remote village of Baitadi

  • २०६८

    ८ चैत्र

    0

    Change loving Rijhan, a story of Social Mobilizer from Dhanusha

  • २०६६

    ३२ श्रावण

    0

    A Small support changed the life of Dumsikharka