कार्यक्रम जिल्लाहरु

ब्रोसरअझै बढी

भिडियोअझै बढी

श्रीराम सुवेदी
प्रवक्ता तथा कार्यक्रम महाशाखा प्रमुख
टेलिफोन : +९७७१-०१-४०३०७०० Ext: 272

» बाख्रापालन व्यवसायबाट आत्मनिर्भर बन्दै

२०७४ श्रावण १२ | समाचार
बैतडी जिल्लाका विभिन्न स्थानका किसानहरु पछिल्लो समयमा बाख्रापालन व्यवसायबाट आत्मनिर्भर बन्न थालेका छन् । गरिबि निवारण कोषको सहयोगमा करीब २४ लाख अनुदान प्राप्त गरेपछि अहिले ५० जना महिला र पुरुष किसानहरुले व्यवसायिक बाख्रापालन शुरु गरेका छन् ।


For more information please visit: http://www.myrepublica.com/news/23622/