कार्यक्रम जिल्लाहरु

ब्रोसरअझै बढी

भिडियोअझै बढी

श्रीराम सुवेदी
प्रवक्ता
टेलिफोन : +९७७१-०१-४०३०७०० Ext: 272

» काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव, ‘नेपाल–को’ ब्राण्ड सार्वजनिक

२०७४ माघ ९ | समाचार
South Asian Festival on Handicrafts ends on high note
कोषद्वारा सञ्चालित ‘द्वन्द्व प्रभावितहरुका लागि बजार निर्माण परियोजना’ अन्तर्गत संगठित हु“दै विभिन्न सीप सिक्ने र आप्mनो उत्पादनको बजारलाई विस्तार गर्ने अवसर पाएका नेपाली कालीगढहरूको सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको हो । द्वन्द्व र सामाजिक विग्रहको चपेटामा परेको समुदायका विपन्न एवं सीमान्तकृत कालीगढहरूको जीवन–स्तर उकास्न कोषले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महोत्सवले ती र अन्य त्यस्तै दक्षिण एसियाली कार्यक्रमबारे पनि जानकारी दिनुका साथै विभिन्न अन्तरदेशीय एवं अन्तरसांस्कृतिक सिकाई र संवादको पनि सहजीकरण गर्नेछ ।


For more information please visit: https://thehimalayantimes.com/business/south-asian-festival-handicrafts-ends-high-note/